Posts

Showing posts from May, 2024

पाठ - २ कम्प्युटरको इतिहास (History of Computer) | कम्प्युटर शिक्षा कक्षा ७

Image
पाठ - २ कम्प्युटरको इतिहास (History of Computer) | कम्प्युटर शिक्षा कक्षा ७ परिचय मानव सभ्यताको सुरुवातदेखि नै मानिसले गणना गर्न आफ्ना हात र खुट्टाका औंला, हातका औंलाका गट्टीहरू (finger knots), ससाना ढुङ्गा, भित्तामा कोरिने धर्साहरू, सङ्केत चिह्नहरू र डोरीका गाँठाहरू प्रयोग गरेको पाइन्छ । यी सबै हिसाब गर्ने विधि हुन् । समयसँगै मानिसका कार्य गर्ने तरिका र जीवन शैलीमा पनि सुधार हुँदै गएको देखिन्छ । फलस्वरूप ठुला ठुला आँकडा प्रशोधन गर्नुपर्ने आवश्यकता पर्न थालेको पाइन्छ । जसले गर्दा मानिसलाई छिटो र ठुला हिसाब गर्न सक्ने उपकरणको आविष्कार गर्नका लागि बाध्य बनायो। त्यसैले अब यस पाठमा कम्प्युटरको आविष्कार क्रममा कस्ता मुख्य मुख्य गतिविधि र उपकरणहरूको विकास भए भन्ने बारेमा हामी छलफल गछौं । अबाकस (Abacus) Abacus अबाकस इतिहासमा पहिलो अस्तित्वमा आउने गणक उपकरण (counting device) हो । यो उपकरण पहिलो पटक चाइनिजहरूले प्रयोग गरेको पाइन्छ । यो छुट्टाछुट्टै डोरी वा तार वा काठमा ससाना धातु वा काठका सात सात ओटा डल्ला उनेर एक काठको फ्रेम (frame) मा सेट गरेर बनाइएको हुन्छ। यसलाई दुई ओटा भाग (two-section) मा

पाठ २ - कम्प्युटरको इतिहास (History Of Computer) | कम्प्युटर शिक्षा कक्षा ८

 पाठ २ - कम्प्युटरको इतिहास (History Of Computer) | कम्प्युटर शिक्षा कक्षा ८

Video

 Multiplication method  by Napier  #नैपियर बोन्स (Napier's bones) पद्धति से लंबे-2 गुणा# History of Computer _ Pascaline Calculator