Posts

कम्प्युटर शिक्षा कक्षा ७

<!DOCTYPE html> <html lang="ne"> <head>     <meta charset="UTF-8">     <meta name="viewport" content="width=device-width, initial-scale=1.0">     <title>कम्प्युटरको आधारभूत ज्ञान | कक्षा ७</title>     <link rel="stylesheet" href="https://cdnjs.cloudflare.com/ajax/libs/font-awesome/6.4.0/css/all.min.css">     <link href="https://fonts.googleapis.com/css2?family=Poppins:wght@400;500;600;700&family=Noto+Sans+Devanagari:wght@400;500;700&display=swap" rel="stylesheet">     <style>         * {             margin: 0;             padding: 0;             box-sizing: border-box;         }                  body {             font-family: 'Noto Sans Devanagari', 'Poppins'...

कम्प्युटर शिक्षा कक्षा ७

Image
  पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप (Fundamental Knowledge and Skill of Computer) | कम्प्युटर शिक्षा कक्षा ७ पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान तथा सिप | कम्प्युटर शिक्षा कक्षा ७ परिचय कम्प्युटर एउटा विद्युतीय उपकरण हो । यसले हामीसँग हाम्रा अप्रशोधित डाटा लिई प्रशोधन (process) गरेर महत्त्वपूर्ण सूचना उपलब्ध गराउँछ । कम्प्युटर शब्द ल्याटिन (Latin) भाषाको कम्प्युटेयर (computare) बाट आएको हो । यसको अर्थ हिसाब (calculate) गर्नु हुन्छ । त्यसैले कम्प्युटरलाई सामान्यतया हिसाब गर्ने आधुनिक विद्युतीय उपकरणका रूपमा लिइन्छ । यसले हरेक किसिमका गणितीय हिसाब (mathematical calculation) लगायत तार्किक (logical) कार्य सम्पादन पनि गर्छ । कम्प्युटरले हाम्रो जीवनमा ठुलो प्रभाव पारेको छ । यसले हाम्रो जीवन शैलीमा परिर्वतन ल्याएको छ । साधारण चिठी पत्र टाइप गर्न र भिडियो गेम खेल्न मात्र नभई वैज्ञानिक खोज, मौसमको अनुमान, मिसाइलहरूको नियन्त्रण, चिकित्सा सम्बन्धी अनुसन्धान र सञ्चार जगतमा पनि कम्प्युटरको प्रयोग भएको छ। कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer) कम्प्युटरले साम...